Posted by: chipledhunga October 8, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

बिहानीको दोस्रो जदौ सबैलाई।
सान्नानी, चियाको लागि धन्यवाद।
चेली, थुतुने किताबमा मासु पठाएकी रहेछौ, धन्यवाद। अफिसमा पकाउन मिलेन, भरे त्यही पकाउन पर्ला।
ठुल्दाइ, तपाईंको तिर कत्तिको पाटी साटी हुँदैछ त दशैको?
स्पोके, मुखमा वास: परोस्।     
Read Full Discussion Thread for this article