Posted by: Harka_Bahadur October 7, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

दिनभरी कुरै गरेर भएनी गाम्लेहरुले दशै मनाएछन, खै आफ्नो चै खाने लाउने बश्ने ठेगान छैन गान्ठे हो।
लु गफै त हो , बिहान दक्छिन्काली गाको लाइन कती लामो बल्ल बल्ल एउटा बोको ढालियो तीन घण्टा कुरेर ।।

Dakshinkali temple by Tobias Gemperli.

Read Full Discussion Thread for this article