Posted by: Rahuldai October 7, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

उहिले उहिले हाम्रो पालामा मात्र सप्तमी दिन देखी काठमाडौको जन संख्या आधा घट्थ्यो । सुनसान मशान जस्तो हुन्थ्यो। १ प्लेट म: म: खान ७ दिन धाएको रेकर्ड पनि छ।

 

यही रोग चौतारी मा पसे छ। सुनसान छ। सुस्त छ।

Read Full Discussion Thread for this article