Posted by: बिस्टे October 6, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
दोश्रो राउन्ड को ठोके है सब्बै लाई।
पुन एक चोटि सबै जमात लाई नमस्कार।
हो चिप्ले धन्न ज्यान जोगियो लाखौं पाइयो,बैल गाडी चै लेर गयो बजिया ले अझै केही अत्तो पत्तो छैन।
दसैं को मुखाँ दशा लागेछ,तर केही छैन।
अनी सत्रु मित्रु सब्बै बसेर खसी को पुछर समेत बाँकी नराख्या हो ?
Read Full Discussion Thread for this article