Posted by: Geology Tiger October 6, 2008
Why 'true love' always hurts???
Login in to Rate this Post:     0       ?        

सोनु तिमीलाई नेपालीहरुको महान चाड विजया दशमीको पावन उपलक्ष्यमा मंगलमय शुभकामना!
माता भबानिले तिम्रो हरेक मनोकामना पुरा गरुन बिशेष गरी तिम्रो प्रेम सफल रहोस्, तिम्रो प्रेमले तिमीलाई 'hurt' नगरोस, तिमीलाई आनन्द देओस, तिमीलाई खुशी देओस, तिम्रो जिबनलाई सफल बनाउन सहयोग गाह्रोस।
अझ मैले भन्नु पर्दा तिमीलाई तिम्रो 'true love' प्राप्त होस्, तिमीलाई सम्झौताहरुको बाटो मा जीबनको गाडी दौडाउन नपरोस।

तिमीलाई धेरै धेरै शुभकामना।

Read Full Discussion Thread for this article