Posted by: Rahuldai October 4, 2008
Login in to Rate this Post:
0
?
तारेमाम गाम्लेहरु !
शनिस्चरबारस्य आलस्यमय जदौ।
घर हुने घर पुगी सके,
भर हुनेको अधर चुमी सके,
न घर छ न भर छ आफ्नो त
रुदा धुदा मन पनि अब त बगर बनी सके।