Posted by: Regal October 3, 2008
एउटा कुरै त हो !आफ्नै गाउ फर्की आएँ !
Login in to Rate this Post:     0       ?        
दीप दाई तपाईंले गजब भनी दिनु भो म धन्ने भएँ । अब भने दुई -चार महिना सोचेर मात्र लेख्ने आँट आउँला जस्तो छ । नत्र हामी जस्तो सिँगानेले तपाँईको कमेन्ट कसरी पाउनु । दाई तपाईंले एत्ती भनिदिनु भो म धन्ने भएँ ।
Read Full Discussion Thread for this article