Posted by: Regal October 3, 2008
एउटा कुरै त हो !आफ्नै गाउ फर्की आएँ !
Login in to Rate this Post:     0       ?        

 

Birkhe Maila:
अब के भन्नु र ,आफ्नैले मलाई नचिनेर हिँडे पछी। तर जे भए पनि एस्पाला चाँही दसैंमा रमाईलै गर्नु पर्छ है !

Nepalki chhori:
बसको छतमा तपाईं पनि हुनुहुन्थ्यो नि कस्तो बिर्सेंको यो मुन्द्रे रिकुटेलाई !

rahulvai:
बसको छतमा तपाईं पनि हुनुहुन्थ्यो नि कस्तो बिर्सेंको यो मुन्द्रे रिकुटेलाई !( कपी पेस्ट {as उ दिद्} तर जे भए नि आई लभ यू ठुल्दाइ (भाउजुलाई नभन्नु है )

Nepe:
हजुरलाई राम्रो लाग्यो मेरो जिबन धन्ने भो अब सिउनेचर इस्स्टाइलको बारेमा त थाहा छैन तर आफ्नो बारेमा चाँही लेखेको हो । मन पराइदिएकोमा खुशी छु दाई !

Read Full Discussion Thread for this article