Posted by: Birkhe_Maila October 3, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

लोल! मैले मात्र चिने भन्या त दीप प्रभोले नि चिनेछन् C.T दाजूलाई!

ओहो सम्धीज्यू, हन साँच्चिकै एताहुँदि झर्ने भ' त झरेसि खबर पाम न है? ढिँडो अलि धेर बसाल्नु पर्छ क्या

Read Full Discussion Thread for this article