Posted by: Nepe October 3, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

कुन चांहि रोज्यौ  पछ्यौरी ?

अल्झाउन बुटामा जानी जानी

 

घच्चीको ईमिज्री !

 

अनि अघिल्लो गजल पनि गज्जबको ।

 

यो सरल र झन्डै क्लिशे भए पनि एकदमै मन पर्‍यो, मुटुमै छायो किन किन ।

 

मखमली सिरानी छाडेर आउन भन्दिन

ढुङ्गा भन्दा साह्रो मेरो छातिमा निदाउन !

 

 

अनि यो त विचित्रकै । आत्मस्वार्थले होईन कि परोपकार हेतु (उनलाई सधै पछुताईरहन पर्ने अवस्था नआओस् रे !) पो एकलरात्रीमिलन बाट टाढै रहेको रे, भयो अब ?

 

क्षणिक स्वाद दिई, दिन्न सँधै पछुताउन

भैगो मै आउन्न सिर्फ एक रात बिताउन !

 

वाह !

 

Nepe

Read Full Discussion Thread for this article