Posted by: Nayanepalnews October 3, 2008
सबै लाई दशै को आशिर्बाद र प्यार यो बुढा बा
Login in to Rate this Post:     0       ?        

नेपाली मा न लेखे को त धेरै नै बर्ष वयो झन टाईप न गरेको त जुग नै भयो, Thanks to these ‘Unicode Software  अब म जस्ता बुढा पाका ले पनि सरर नेपाली मा अङ्रेजी जस्तै टाईप गर्न सक्ने बनायो बा। लौ साथी हरु भन्नुस् न त के छ, के गर्ने हामी एती टाढा अै सक्योउ नेपाल भन्ने कुन चरी को नाम हो कुन , झन नेपाल जाने चरी को टिकेट त एती महँगो छ कि के भन्नु,…।।

धेरै बर्ष भयो दशै को टिका छुटेको अनी टेलेफोन बाट टिका लगाएको, हुन त म पनि बुढा पाक नै हो तेसैले टिका र आशिरबाद् त दिन्छु तर येदी दक्षिण लिने हो भने कि त छोरी मान्छे हुन पर्छ कि त ससुरली जान पर्छ। हैन भने मेरो  WEB PAGE http://site.nayanepalnews.com/ visit गर्दिनु वये पनि हुन्छ, नयाँ नौलो रमाइलो कुरा हरु पनि चन अनी एसो बुद पाक लाई नमस्कार गरेको सम्झेर या त देवी को पाउ म टाउको राखेको सोचेर गूगल को याड् म क्लिक गर्दिनु भये त म बुढ धन्ने हुने थे। हेरौ आजकाल को केटाकेटीहरु ले बुढ ब को कुर कत्ती क मन्दा राइचन्…। साँच्ची भनेको यदी मैले धेरै हिट् पाये भने म त राम्रा राम्रा सिसिर  र बसन्त को कथा हरु सुनाउ छु नित…।।

लौ फेरी एक पल्ट सम्झना सजिलो होस् भनेर है त http://site.nayanepalnews.com/

 

 

Read Full Discussion Thread for this article