Posted by: Java October 3, 2008
Login in to Rate this Post:
0
?
His one of the best song ever is
" मेरा सारा रात अब बातहरु भये .......
भुलेर बजार भरीका हजार बैसहरु...................
आफन्तको माझमा परिचय खोज्दै हिद्छु .............
कहिले काही बिर्सिएर आकाश खोज्दै हिद्छु ...................
भत्किएको मेरो पुरानो , त्यो बास खोज्दै हिद्छु ..................
मत आँफैलाई हराइ आँफै खोज्दै हिद्छु .............."
lyrics by I think, Nordan Rumba ? music ? just see the words how deep it goes !!!