Posted by: Nepalki_chori October 2, 2008
बिजया दशमीको शुभकामना
Login in to Rate this Post:     0       ?        

रिंकुटे लाइ क्या नाम सलुट ठोकें है।  

कस्तो धमाकेदार re-entry हो यो रिंकुटेको।
कस्तो स-चित्र बर्णन, म आफै त्यो बसको छानामा छु जस्तो पो लाग्यो।
सझालाइ बिर्स्या रैन छ जे होस। आउदै जादै गर्नु नै हुने छ भन्ने आशाका साथ

Read Full Discussion Thread for this article