Posted by: Birkhe_Maila October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

"""ढंग भाको मान्छे ले हाल्दा सेल बन्छ, नत्र देश बिदेश को map  बन्न सक्छ। """

लोल! अझ थपेर यसरी भन्नु पर्ने- "ढंग भाको मान्छे ले हाल्दा सेल बन्छ, नत्र सेलमा र सेल हालेको तेल उछिट्टिएर नाडिमा देश बिदेश को map  बन्न सक्छ।"

लोल चेली नानी! भनेसि यसरि बुझ्दा चाहिँ के होला त,

work = knowledge X money

भनेसि मरि मरि काम गर्यो भने ज्ञान र पैसा दुवै बढ्ने रहेछ!

 

अहो दीप! मुटु कटक्क खाने कुरो आयो!

पकनाजोल, कालधारा, छेत्रपाटी, सातघुम्ती,ढल्को,नरदेबी, तिर किन रमाइलो नहोस प्रभु! अब सातघुम्ति त प्रभुको मिठो कथा सुरु भएर कहिले पनि नसकिएको ठाम परो, आफ्नु कुरो गरो कुरैको दुख, अझै पनि आँखा अगाडि झल्झलि न्ह्यौखाको इस्कुले जीवीत देविहरुले हरियो पोशाक लाएर कर्के नजर दिँदा मन हरियो भा याद आउँछ गाँठे! जमानामा हाम्रो पनि दिल धडकिन्थ्यो!

Read Full Discussion Thread for this article