Posted by: Birkhe_Maila October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

हेहे चेली नानी हो नि, ढल्लेको ठाउँ ढल्को, रातो माटो भएको ठाउँ रात्माटे, लाँकुरीको बोट भएको भन्ज्याङ लाँकुरे भन्ज्याङ, कुखुरा बेच्ने माइला साउजि कुखुरे माइलो ठाउँ मात्र नभएर मान्छेको नाम पनि उस्तै!

 

कपाली मृत्यू मण्डप खेल्ने ठाउँ!!!!

बाफ रे, हामि त सानो केटाकेटि छँदा २-३ जना साथिहरु भए पनि डराएर त्यता जाँदैनथ्यौँ!

खुसीको रेग्मी टोलमा रे??? हामि तेता छँदा धेरै भुराभुरिहरु खेलिरका हुन्ते त्यो पीपलबोट वरिपरी तिमि ति मध्ये कै कोइ होलाऊ हे हे हे

Read Full Discussion Thread for this article