Posted by: Bubly October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     1       ?         Liked by

सेल रोटी
१) चामल लाई रात भरी भिजौने।
२) बिहान् भिलेको चामल बाट पानी निकलेर grinder मा पिन्ने। धेरै मसिनो नगरने नत्र सेल बिग्रिन्छ।
३) पिनेको चामल मा घीउ, चिनी हालेर बेसकी मुश्ने।
४) ४ घण्टा पछी बाक्लो र गहिरो कराइ मा घीउ ततौने
५) घीउ बाट धुवआ आएपछी गोलो गरेर सेल हल्ने
६)ढंग भाको मान्छे ले हाल्दा सेल बन्छ, नत्र देश बिदेश को map  बन्न सक्छ।
  ७) अब देवी लाई प्रशाद चाडऔने र तातो तातो सेल खाने।

Read Full Discussion Thread for this article