Posted by: Birkhe_Maila October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

क्यार्छौ चेलि नानी हेरि बुडो भ'र दाँत फुउलिएसी झुन्ड्या मर्या अछ्छेत तेरि भेउ पाम्दिन नि त तेसइले बउली भन्या! पैले पैले भा' भ त 'दाँत फुउलिएसी' लाई 'दाँत फुक्लिएसी' भन्तेँ, तेस्तै बउली भन्नु भन्दा बब्ली भन्तेँ। बरु बउटि चइने कइले आम्छ कुन्नि चौतारीआँ! एउडा सेनिमामा त दुबै थे, बउटि और बउली

 

हन ढल्को रे??? अनि खुसि नानीको नि त्यतै?? ए राता मकै हाम्रा पनि ढल्कोबाट ढल्कँदै अलिकता तेर्सो तेर्सो परेर गएसी कालो कालो रंगको धारो भा ठाम आम्थो तेइ गामनिर हो गाँठे!

Read Full Discussion Thread for this article