Posted by: Birkhe_Maila October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

कोदाको तेल त घ्याम्पभरी छ नि रिकुटे। बरु लाम्काने घोर्ले खसी चइनि हर्केले खोजेरा ल्याम्छ रे! ढाल्नु पर्छ। पाँच सात धार्नी जति मासुको सेकुवा बनाम्ने जिम्मा बउलीलाई दिम के रे, त्याँसि अरु मिठो मिठो साँधेर चइनि चेलीले बनाम्छे।

Read Full Discussion Thread for this article