Posted by: Bubly October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
मैले पनि नमस्कार गरे है सबैलाई। तलेजु को कुरा  ले याद आयो, हामी सधैं  जान्थेउ तलेजु, नवमी को दिन एक्चोटि  चै line  बसेको तर हामी नपुग्दै मन्दिर बन्द भएको अनी कत्रो झगडा परेको थियो। शोव-भगवती त घर बाट १० मिनट म पुग्ने , जाने भाईहलियो। पहिले कुन मन्दिर जाने भनेर सोचिन्थ्यो, अहिले कहिले जाने होल भनेर सोचिन्छ।
Read Full Discussion Thread for this article