Posted by: parbatya October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
ओहो रिकुटे साहिलो आएछ, के छ खबर? सञ्चै सुबिस्तै छ हैन त? हाम्लाई चाइन्जो के ल्याइद्या छौ त
जिम्मी बुढाको के छ खबर? एउटा राम्रो रेसिपी टास्न पर्‍यो, दशै लाई हुने
ए सुनेका भरमा भनेको मन्त्र त उल्टो पो परेछ, पढेको भए पो आउथ्यो सहि आज सम्म गलत मन्त्रोच्चारण भएको रहेछ र पो कामना पुरा भएको रहेनछ
ठुल्दाइ तारेमाम है
सान्नानी, चिप्ले के छ खबर?
Read Full Discussion Thread for this article