Posted by: Regal October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

हेल्लो जिम्माल बा , हाउ आर यु ।
आप कैसे हो, सलुट है ।

तपाईंको नलिखुट्टोकोलागी राइफल तेल त ल्याइदिएकोछु लेकिन मेरो पनि नलिखुट्टो कम्जोर भाछ कोदाको तेल नपरे सम्म त एस्पाला डानस हान्न सकिएला जस्तो छैन , के छ त बेबस्ता यो बेबस ज्यानको लागि :) 

Read Full Discussion Thread for this article