Posted by: Birkhe_Maila October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

ओहो रिकुटे! धेरै दिन पछि आयौ त नि! लु जे भ' नि दशैँको छुट्टि ले'र आ' होलऊ के रे, बरु राइफलको तेल ल्याइद्या छौ कि नाई? यो नलिखुट्टोमा घस्न पा, यो बर्ख हिनडुल गर्न सइलो हुन्तो कि भन्या हो!

Read Full Discussion Thread for this article