Posted by: Rahuldai October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

दशैँको काठमान्डौको बिहानको गन्ध, तापक्रम र पातलो घाममा यिनै जिवीत देविहरुलाई हेरेर मनमनै संकटामाईसंग पनि कयौँ प्रार्थना गरियो, कयौँ भाकल गरियो र जीवनको अल्लारे उमेरमा एकछिन खुसि पनि भइयो!

पक्कै आज माइली बुढी को बेल्ना परसाद भेट्ने भो बिर्खे बुढाले ,

तारेमाम बिर्खे बा नि दीप पर्भू।

मैती देबी तिर माइती भएका देबिहरु मात्र बाँकी छ अचेल। शंकटा वरपर हुंदै न्यूरोड छिचोल्दै, गद्दी बैठक वारीपरिका मन्दिरहरुमा मन्दिराहरु, सीता, राधा, दुर्गा, भगवती, काली, महाकाली, मन्-कामना, सब भेटिन्छन् , १२ महिना दशै छन त्यता। म: म: , बारा, अनी खसी को स्वों बेच्ने को लागि पनि डलर छाप्ने मौसम भएको छ बाह्रै मास।


हामी बुढाहरु, आफ्नो जवानीलाई थुक्क थुक्दै थुचुक्क बस्ने मात्र हो। कु-टाइम मा जन्मिए छ। अली ढिलो जवानी आए भए नि हुन्थ्यो नि? तारेमाम भन्ने बेलाँ यस्तो कुरा गर्नु परिराख्या छ।

Read Full Discussion Thread for this article