Posted by: Birkhe_Maila October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

परदेशिएको मनमा दशैँको मिठो सम्झना सहित ठूल्दाईलाई तारेमाम्, इस्क हाई लाई जदौ, दिपलाई स्वस्ती, सम्धीज्यूलाई नमस्कार, नेत्रेलाई नमस्ते, चिप्लेलाई के छ प्रभु, सान्नानीलाई अभिवादन् अरुलाई सोध्या छ भन्दिनु, कसले भनिकन सोधे छ है भने एsssss उहि त हो नि बिर्खे स्वाँठले सोध्या छ भन्दिनु!

Read Full Discussion Thread for this article