Posted by: Rahuldai October 2, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

तारेमाम सान्नानी, तारेमाम नेत्रे (+ धन्यवाद) ।

सान्नानी पनि, के कुरा गर्‍या होला? आशिरबाद र टेन्सन मात्र यो जगतमा दिने चिज हो क्या, आँफै लिनु मिल्दैन ?


सान्नानी ले दिने भए लिने।
 
एक कप चिया ल्याउन नि कादर् खान को जस्तो डायलग् ?

Read Full Discussion Thread for this article