Posted by: Phatte October 1, 2008
मना लाग्या कुरा !
Login in to Rate this Post:     1       ?         Liked by

http://www.mysansar.com/?p=3184#more-3184

यी बन्धुले मलाई मनमा लागि रहेको कुरा लेखे । हजारौ  नेपालीहरुले तेही New York बाट मात्रै राजनैतीक शरणार्थी को आधारमा USA को Residency लीए तर  एउटै नेपलीले प्रचन्ड प्रधानमन्त्रीको खुलेर बिरोध गर्न सकेनान् । के यो भय ले गर्दा हो? की लाज ले ? की हामी सबै स्वार्थी (उही नेपाली पारा )?

Read Full Discussion Thread for this article