Posted by: PallaGhareAntare October 1, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

ए जिम्माल बा लु भोलि बिहानै नबिर्सि काउलीको अचार बनाउनि रेसिपी लेखन परो।

याँ हिज नेपालकै जस्तो बडेमानको काउली फेला परो र लु त आमाले बनाको जस्तै अचार बनाम्न परो भनेर काटेर राखेको बोएम त भुसुक्कै बिर्सेच। अब भोलि बोएम किनेर ल्यार भे नि हाल्नु पर्ने छ, दशैंलाई ठिक्क होला कि त।

Read Full Discussion Thread for this article