Posted by: Narayangarh suburb October 1, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
शुभकामना

वीजया दशमी २०६५ को पावन अबसरमा साझा  बासी सम्पूर्ण नेपाली समुदाय मा हारदीक मंगलमय शुभकामना टक्र्याउन चाहन्छु। एस महान चाडले यहाँको जीबन्मा खुशी र उमङ ल्यओस। मनले चीताएको पुगोस। कार्य सफल होस्। इशवोर जहीले दाहीने हुन।

तपाईं हरुकै

नारने 
Read Full Discussion Thread for this article