Posted by: PallaGhareAntare October 1, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

वाह हैन बाह ठुल्दाई बाह्,

मुटुमा बास मागि छुरा चलायौ
मन भित्र बसेर यो मन जलायौ
बैमान गर्यौ तिमीले प्यारमा

अलि अलि हिन्दी गीतको झल्को आउने अच्छा गाना रैछ।

लु अब ढिलै भए नि म फेरि मिसमास गीतहरुको फर्माइस लिएर आइपुगें।

१) तेरे आने कि जब खबर मह्के - जगजीत
२) अल्झेछ क्यारे पछ्यौरी
३) चिंगारी कोइ भड्के
४) अधरको मुस्कान त केहि होइन
५) मेरे हाथमें तेरा हाथ हो -फना

Read Full Discussion Thread for this article