Posted by: Birkhe_Maila October 1, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
हैन दही च्यूरा खान त त्यति गाह्रो नहोला भन्छु म अलि ठिक्कको शहरमा हुनुहुन्छ भने! भारतियको पसलमा गएर च्यूरा किन्यो दहि पनि किन्यो , मिसायो बजायो! हेँख हेँख हेँख


Read Full Discussion Thread for this article