Posted by: norton October 1, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
थुइक्क जिन्दगी, एस्तो जिन्दगी नि के जिन्दगी? मजाले आमाले बनाएको कवाब, आलुको अचार, सेलरोटी आदी इत्यादी खान छोडेर, के के न खान आथें अम्रिका। अब केही नपाएर सान्नानी र चेलीले टाँसेको फोटुहरु हेरेर चित्त बुझाउनु पर्ने भयो। थुइक्क जिन्दगी
Read Full Discussion Thread for this article