Posted by: Birkhe_Maila October 1, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
Awwww चेली नानी, तिमीले टाँसेको देखेर त भोक लाग्न सुरु भा नि, पछि सान्नानीले पनि टाँसेपछि भाउन्न भएर खसि ढालम ढालम लाग्यो भन्या, चित्त दुखाको?  साँधेको सेकुवा बनाउने तरिका भन न ल?
अनि किन आफ्नै जीन्दगीलाई पिट्ने नि? जीन्दगीले पिट्दै छ हामि सबैलाई प्रभु! सधैँ :डि गर्ने मान्छेले :( गर्न हुँदैन नराम्री हुन्छ नि फेरी, यस्तो गर्नु पर्छ क्या सधैँ‍=>

दीप प्रभो! अशोक भाईलाई मैले पनि व्यक्तिगत रुपमा चिनेको त थिइन, तर मैले व्यक्तिगत रुपमा चिन्ने कयौँ भाइ बहिनीहरुको साथि रहेछन्। उनका आमा, बाबु, साथि संगीहरुलाई परेको वेदना त हामि कल्पना पनि गर्न सक्दैनौँ होला! यस्ता कुराले मन यति खल्लो बनाउने रहेछ कि के भन्नु खै!

सम्धीज्यू, तारेमामिच रे लोल!

Read Full Discussion Thread for this article