Posted by: Birkhe_Maila October 1, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
""auta Chinese ra auta Indian chhan!! ( Ma nepali bha bhayera, mero kursi uniharu ko beech ma chha)""

हे हे हे देशको भौगोलिक अवस्थिती अनुसार नै बसेको रहिछौ!

सान्नानीले टाँसेको मासुको फोटु देखेर यसपाली दशैँमा एउटा घोर्ले खसि ढालौँ ढालौँ लाग्यो, ठूल्दाईको कवितालाई बिर्सेर भए पनि!


अब दशैँको रेसिपी लेख्नु पर्ला तितो मिठो अमिलो पिरो खानाहरुको।

आजको रेसिपी मुलाको अचार! आज बेलुका मुला किन्न जानुभए दशैँ सम्ममा अमिलो र पिरो मुलाको अचार तयार हुन्छ!

एकैछिनमा है त! त्यतिन्जेल सम्मको लागि बत्तिस दाँत सहितको यो बिर्खे स्माइल हेँख हेँख हेँख
Read Full Discussion Thread for this article