Posted by: no_quiero October 1, 2008
prachande
Login in to Rate this Post:     0       ?        




प्रकाश दाहाल - बुवा-मम्मी कहाँ जान लाग्नु भाको ?

प्रचन्ड - हामी अमेरिका जान लग्या छोरा घर राम्रो सँग हेर्नु नि   ।

प्रकाश दाहाल- नाइ म नि जान्छु अमेरिका ।

प्रचन्ड - छोरा म काम ले जान लाग्या ।

प्रकाश दाहाल- नाइ नाइ म नि जान्छु ।

प्रचन्ड- तिमीलाई म चक्लेट र नाना ल्यै दिन्छु नि     

प्रकाश दाहाल - नाइ नाइ म पनी जाने ( भुइ म खुट्टा बजारदै )

सीता देवी दाहाल - भो भो अती गर्‍यो लैजाउ एस्लाई नि .

प्रचन्ड - हुन्छ मेरो बाउ को केही जादैन । सपै गरीब नेपालीले तिरेको कर को पैसा त जान्छ नि । बरु कसैले सोध्यो भने म computer operator हो भन्नु नि ।

प्रकाश दाहाल - आइ लभ यू बुवा । muaahhhhh 

प्रचन्ड - हामी ठुलो प्लेन छाडेर जानु पर्छ है ।  

Read Full Discussion Thread for this article