Posted by: Birkhe_Maila September 30, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

पेन्सलभानिया को स्लिपरी रक.... अर्थात्....पेइसलभन्याको चिप्लो रक.....अर्थात पेइसिङ भन्जयाको चिप्लो चट्टान.....अर्थात् पिलसिङ भन्ज्याङको चिप्लेढुङ्गा!

कुरो मिल्यो दिल खुल्यो, तारेमाम्।

 

जावस प्रभो, अरु पनि पेलान जावस!!

Read Full Discussion Thread for this article