Posted by: Birkhe_Maila September 30, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

मंगलबारे व्यस्ततामय जदौ यो बिर्खे माइलाको!

बल्ल फुर्सद पाइयो गाँठे!

 

चेली नानीलाई यो दशैँको मुखमा आएर यति राम्रो चौतारी बनाएकोमा धन्यवाद तथा शुभकामना छ, चिताएको सधैँ पुगोस!

लहरेलाई दशैको मुखमा आएको चौतारी बनाउन समेत चेलीबेटिलाई दुख दिएकोमा आक्रोस प्रकट छ, सरापको कामना छ, नचिताएपनि पुगिरहोस!

 

सबैलाई जदौ, नमस्कार तथा तारेमाम्।

नयाँ निवेदन लिएर आउने नानीलाई स्वागत छ, त्यसको औपचारिक उत्तर छिट्टै नै आउने छ।

ल गाम्लेहरु, उता मस्यौरा पकाउन सिकाउन गएँ अहिलेलाई....

आउँदा जाँदा लाउँला पीरती!

Read Full Discussion Thread for this article