Posted by: बिस्टे September 30, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
कोपर्‍यो चिथार्यो चै म भन्न सक्दिन हेर्नुस् ठुल्दाइ एसो बब्ली ले ल्याको चिया मा जिब्रो डुबार खाँदा कता कता पुरानै स्वाद लाग्यो र मात्र भनेको। अध्यक्षता त लहरे कै त हो नि,के भन्छौ लहरे ल एउटा समिती गठन गर त।
हन एस्पाली को दसैंमा त सप्का सप घर फर्किन लाएछन त्यो साईला काका छोरा दले नि आएछ नि,के बिदी भुँडी हालेर आईस ए दले अरपाट।
Read Full Discussion Thread for this article