Posted by: बिस्टे September 30, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        

लौ बब्ली नानी यो निबेदन फारम भरेर ठुलदाइ लाई बुझाउनु। ठुलदाइ ले हेरेर बिर्खे बुढा ले ल्याप्चे लाएछि तिमी पक्का भयोउ सदस्य।

*********************************************************************************

निबेदन

बिषय:नाम दर्ता गराइ पाउ भन्ने बारे

पास्पोर्ट साइज फोटो यहाँ

बाग्लुङ जिल्ला घर भई हालै बान्स्वोर बत्तिस्पुतली बस्ने बर्ष बाईसकी म बबिता बानिया यस चौतारी को सदस्य हुन इक्छुक भएको कारण नाम दर्ता गराइ पाउ भन्ने निबेदान बयासी बर्सिया बुढा बिर्खे माइला सामु यो निबेदन पेस गर्दछु। यो निबेदन को साथ साथै बासठी बर्सिय बुढा ठुलदाइ लाई दिदै आईेको चिलिम खर्छ रु २५ को ब्र्यान्ड न्यू नोट को पनि ब्यवस्था गरेको छु।

 

निबेदक
बबिता बानिया
बत्तिस पुतली,बानेस्वोर।
बर्ष: बाईस
शिक्षा: बार्ह पास।

Read Full Discussion Thread for this article