Posted by: Rahuldai September 30, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
लहरे ले असली कुरा गर्‍यो। दर्ता गर्न आराम सँग फाराम भर्नु पर्छ। नेपालआँ भरे २५ रुपैया अम्रिका भए $२५ । लहरे घर जान लागेको छ, यसो घर खर्च भनेर २-४ बढी दिए कल्याण नै हुनेछ।
Read Full Discussion Thread for this article