Posted by: बिस्टे September 30, 2008
दशैं विशेष - चौतारी
Login in to Rate this Post:     0       ?        
रिट्ठ्या स्टाइलमा डोस्रो राउन्डको जदौका साथमा तारेमाम।
बब्ली लाई स्वागत,बरु बब्ली भाई हो कि बब्ली बहिनी हो।
कि बन्टी और बब्ली को बब्ली हो। खै नाम दर्ता गराको हो त ठुलदाइ हर्ता कर्ता सँग।
Read Full Discussion Thread for this article