Posted by: PallaGhareAntare September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

ज्या ढिलो भा हो त? बल्ल आज त सम्झें जमरा राख्न पर्ने भनेर। जे पर्ला पर्ला, टिका त पुर्ने सम्म लाउन पाइन्छ नि। अब बिदेशाँ क्यार्नि त नि। बरु तो जौ पो काँ पाइन्छ?

जे भ नि ठुल्दाई र पुन्टे दाईलाई धन्यबाद। चेली नानी के छ?

लु ठुल्दाई यी मिसमास गीत सुनम् तेसो भए, धेरै भो गीत सुन्न नपा।

१) तिमीले भनेका सारा देव छोएर
२) झुकी झुकी सी नजर
३) मेरो आँखामा भरदिन बादल छाइ रह्यो
४) कुछ तो लोग कहेंगे
५) साँझको जून संगै

Read Full Discussion Thread for this article