Posted by: Rahuldai September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

तारेमाम चेली,

जमरा राख्ने तरिका पनि ठुलदाइ स्टाइलको नि । डमरू र घण्टा बजाउनै पर्‍यो, त्यसमा नाचे अझ सुन माथि सुगन्ध नि। मखुला?

 

 

पिउनेहरुको हर दर्द भएको,
जिउनेहरुको हर मर्म भएको

यो गीत सुनम है ? 


  Aja Bholi - Narayan Gopal
 

Read Full Discussion Thread for this article