Posted by: Rahuldai September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

रात्रीकालिन तारेमाम।


ओह अन्तरे दाई नि झुल्के छ । तारेमाम।

जमरा रोप्ने तरिका।


१- बलौटे माटो, माटोको भाडा मा राख्ने।
२- जौ र मकै मिसाएर भिजेको माटो माथि छर्कने
३- आब्श्यक मन्त्रोचारण सहित् त्यो रोपेको भाडो मा छोप्ने।
४- घण्टा र ड्मरु बजाइ नाच्ने।
५- हरेक दिन पूजा गर्ने अनी भूजा खाने।

Read Full Discussion Thread for this article