Posted by: PallaGhareAntare September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

जमरा कसरी राख्ने गाम्ले, लु सिकाम्न परो। पोहोर परार पुन्टे दाइले हो कि कल्ले हो सिका झैं ला थ्यो।

आजकाल गीतान्जली चलाम्छन कि चलाम्दैनन्? लहरे नि नेपाल जान ला रे, रिठ्ठे पठ्ठो त गै गो, सुन्य छ जस्तो छ चौतारी।

हर्के कता छौ? अचेल दुधभात खान्चौ रे, किन बिग्र्या हँ, बुङूरले तिम्रो के बिगार्द्या थे र।

लौ सबैलाई नमस्कार। बरु त्यो मंगल धुन बजाउनि कैले देखि हो?

Read Full Discussion Thread for this article