Posted by: chipledhunga September 29, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        

अमिरनजि, फन्टको समस्याले गर्दा पढ्न कठीनाइ हुँदा हुँदै पनि प्रयास गरिरहनु भएकोमा धेरै धेरै धन्यवाद छ। आशा छ, अब त बिना अवरोध पढ्न सक्नु भयो होला भनेर। तपाईंको आज्ञा मुताबिक प्रतिकृयाको प्रतीक्षामा छु है।
दीप पर्भो, जावस् न त पिल्सिङभान्या को स्लिपरी रक भन्ने महाबिद्यालयको सेरोफेरोको कथा पनि दुई चार वटा। 
चेली, धन्यवाद। जान्छ जान्छ अरु पनि बिस्तारै, ढुक्क भै बसम्। 
Read Full Discussion Thread for this article