Posted by: Rahuldai September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
लेख्नु त हुन्थ्यो तर डर लाग्छ, मोफसल को मान्छे लाई बेइज्जत गर्‍यो भनेर ढुंगामुढा गर्ला भन्ने डर छ।
अम्रिका आउनु अघी यसो अम्रिका को बारे बुझेर आउनु पर्छ भन्ने मात्र हो मेरो भनाइ। नपाउनेले के पायो के समेत चपायो भने जस्तो गर्नु भएन भन्ने मात्र हो।
कम्पुटर, अनी ईन्टरनेट बारे पनि बुझेर सिकेर आउनु पर्‍यो भने। हैरान कहिलेके मा इरर भयो दाई भनेर आको छ, कहिले के मा।
Read Full Discussion Thread for this article