Posted by: Pretty September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
लहरे गफाडी आफुलाई आइपर्‍यो अनी सान्नानी गफाडी भनेर पन्छिदो रैछ। तिम्ले एक हप्ता पछीको कुरा गर्या भे हाम्ले नि ६ महिना पछीको कुरा गर्या ल जा।
काँ छ झिङा? धनीया हो त्यो, चेलीको आँखा पनि चश्माको पावर थप्ने बेला भा जस्तो छ , अझ चिप्लुले चेलीको आँखा तेजिलो रे ।
टेक बहादुर त कस्तो ह्यान्सी रैछ, दाँत मात्र अली निक्ल्या
Read Full Discussion Thread for this article