Posted by: Deep September 29, 2008
OSTAAJ
Login in to Rate this Post:     0       ?        

मेरो प्रस्तुती प्रति सदभाब राख्ने अनि प्रस्तुतीमा भएका वा हुने कमजोरीहरु प्रति भन्दा पनि मेरो कोशिशप्रति ध्यान दिएर मेरो उत्साह बढाउने सबैलाई हार्दिक धन्यबाद। मलाई थाह् छ साझामा म भन्दा धेरै प्रतिभाशाली अनि खारीएका लेखकहरु छन। म त केबल सिकारु हुँ।

मेरो प्रस्तुती पढेर प्रतिकृया दीने/नदीने सबै प्रति म आभारी छु।

Read Full Discussion Thread for this article