Posted by: Birkhe_Maila September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
ओहो क्षमा पार्थी छु ठूल्दाई! मतलब नेपालीमा माइ ब्याड!

तारेमामको अपमान गर्नसक्ने तिररुपी अभिमान् मेरो आत्मसम्मानको कमानबाट कसरी निस्किएछ पत्तै भएन!

एउटा सेन्टि गीत को अंश सहित् तारेमाम् टक्र्याउँछु-

"जीन्दगीका यात्राहरुमा हिँड्दै जाँदा
जीन्दगी नै छोट्टिएको थाहै भएन!"


Read Full Discussion Thread for this article