Posted by: Birkhe_Maila September 29, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     1       ?         Liked by
ल सान्नानी तिम्रो पोस्टाँ नि पाँच तारा भओ अब हेँख हेँख हेँख!

दीप प्रभो! क्यार्नु, त्यो दशैँ र यो दशैँ कति फरक होला थाहा छैन! तर दशैँ अझैँ त्यहि तिनधर्के र बाबचेमा अड्किएर पज भए जस्तो लाग्छ मलाई त! शायद अबको पाली दशैँ समात्न जाँदा त्यहि बाँकि होला नहोला तर दशैँ मनमा त्यहि छ!
Read Full Discussion Thread for this article